खेलकुद

डर्टमण्डका मुख्य प्रशिक्षक बर्खास्तीमा परे

इकागज |
जेठ ७, २०७९ शनिवार ५:३७ बजे

काठमाडौं – जर्मन क्लब बोरुसिया डर्टमण्डले क्लबको मुख्या प्रशिक्षकलाई बर्खास्त गरेको छ ।

क्लबले शुक्रबार मुख्य प्रशिक्षक मार्को रोसलाई बर्खास्त गरेको हो । मार्काे गत सिजन मात्रै नियुक्त भएका थिए । उनी जर्मनी प्रशिक्षक हुन् । डर्टमण्ड यस सिजनको बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको थियो ।



Author

थप समाचार
x