नेकपा एमाले १०औँ महाधिवेशन

अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता, को-को छन् समर्थक र प्रस्तावक ?

इकागज |
मंसिर १३, २०७८ सोमबार ८:५३ बजे

सौराहा- नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।



Author

थप समाचार
x