प्रवास

'सम्वृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' कार्यक्रममा प्रचण्ड सहभागी हुँदै

इकागज |
साउन २२, २०७९ आइतबार ११:० बजे

जापान- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापानमा छन् । शनिबार जापान आइपुगेका प्रचण्ड आज नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदैछन् । 'समृद्व नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार' विषयक अन्तर्क्रिया कार्यक्रममा प्रचण्ड सहभागी हुँदैछन् ।

प्रचण्डले शनिबार फुकुओका सहरको नेपाल फेस्टीवलको उद्घाटन गरेर ओसाका नेपालीसँग भेटघाट गरे । आज बिहान हिरोसिमा रहेको आणविक बम खसेको ठाउँको संग्रहालयको अवलोकन गरेका छन् ।


प्रचण्ड श्रावण २५ गते स्वदेश फर्किनेछन् ।

र, यो पनि


Author

थप समाचार
x