प्रवास

एनआरएनए यूके कार्यालयको बिजुलीको पैसा नदिँदा लाइन काटियो

इकागज |
साउन २८, २०७९ शनिवार १५:१८ बजे

लन्डन - एनआरएनए यूके कार्यालयको बिजुली काटिएको छ । एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले बिजुलीको पैसा निकासा नगरिदिँदा अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको हो । 

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको छ । गैरआवासीय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ । 



Author

थप समाचार
x