प्रवास

जापानमा नयाँ वर्षको उमंग

इकागज |
पुस १६, २०७८ शुक्रबार १२:१३ बजे

जापानको ओसाकाको इवाराकी शहरमा बेच्नका लागी तयारीमा रहेको कादोमाचु । तस्बिर : माइनिची पत्रिका

जापान- जापानमा ‘कादोमाचु’ नयाँ वर्षमा प्रयोग गरिने परम्परागत सजावटका सामान हो । यो तीन वटा बाँसको टुक्राले बनाइन्छ । यो स्वर्ग, मानवीयता र पृथ्वीको प्रतिक हो ।

जापानी सल्लाको रुखलाई प्रतिकूल मजबुतको प्रतिकका रुपमा लिइन्छ । यसमा सौभाग्य हुन्छ भन्ने विश्वास छ । बाँसलाई बल र कठिन समयमाथि जितको प्रतिक मानिन्छ । कादोमाचु भगवानलाई घरमा स्वागत गरिएको भन्‍ने पनि बिश्वास छ । नयाँ वर्षमा घर तथा कार्यालयको ढोका अगाडी राखिन्छ ।



Author

थप समाचार
x