प्रवास

इजरायलबाट उपचार गराउन ल्याइएको ताप्लेजुङकी चोङवाङको मृत्यु

इकागज |
माघ २५, २०७८ मगलवार १४:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- इजरायलमा 'केयर गेभर'मा काम गरिरहेकी ग्यास्‍ट्रिक क्यान्सरबाट पीडित ताप्‍लेजुङ्की अर्चना चोङवाङको मृत्यु भएको छ ।

शुक्रबार उनलाई परिवारको सहमतिमा चिकित्सकसहितको टोलीले नेपाल ल्याइएको थियो । मंगलबार बिहान मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।


 


Author

थप समाचार
x