कृषि

कृषि उत्पादन बढाउन ७ अर्ब ९८ करोड बजेट विनियोजन

इकागज |
जेठ १५, २०७८ शनिबार १६:५० बजे

काठमाडौँ : सरकारले कृषिको उत्पादन र वृद्धिका लागि झण्डै ८ अर्ब बजेट विनियोजन गरेको छ । कृषिको आधुनिकिरण गर्नका लागि बजेट वृद्धि गरिएको अर्थमन्त्रीको भनाई छ । साथै कृषिमा उत्पादन बढाउने सरकारको योजना छ ।

प्रधानमन्त्री कृषि आधुनिकिरण गर्ने योजना रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । कृषि सामग्रीको उत्पादन, आयात र किसान वितरणा गर्ने योजना छ । 



Author

थप समाचार
x