एसियन गेम्सः महिला कबड्डीमा नेपालको विजयी सुरुवात इकागज | असोज १५, २०८० सोमवार ९:१९ बजे Link Copied! A- A A+ काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपालले विजयी सुरुवात गरेको छ ।सोमबार भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको हो । नेपालले बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्यो । Author इकागज कमेन्ट गर्नुहोस् कमेन्ट पढ्नुहोस् × कमेन्ट गर्नुहोस् Sign in with Facebook Google Response कमेन्ट गर्नुहोस × कमेन्ट पढ्नुहोस् 0 प्रतिकृया
नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्दै नेपालले आईसीसी क्रिकेट लिग-२ सुरुवात गर्ने इकागज | मंसिर १५, २०८०
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया