बैंक-वित्त

नबिल बैंकले आइएमई मोर्टसलाई ऋण उपलब्ध गराउने

इकागज |
चैत ९, २०७९ बिहीबार १२:२३ बजे

काठमाडौँ- नबिल बैंकले आईएमइ मोटर पार्टसलाई ऋण उपलब्ध गराउन सम्झौता गरेको छ । बुधबार आइमएई मोटर पार्टस र नबिल बैंकबीच सवारीसाधन उपलब्ध गराउन सम्झौता भएको हो ।

सम्झौता पत्रमा आइएमई मोर्टसको तर्फबाट सीईओ हेमन्त राणा र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेकी हुन् । बैंकले सवारीसाधन खरिद गर्न ७० प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।


ग्राहकले अशोक लेल्यान्डका देशभर रहेका १७ वटा शोरुमबा सुविधा पाउने छन् । त्यसैगरी नबिल बैंकको कुनै पनि शाखाबाट सेवा प्राप्त गर्न सक्नेछन् ।


Author

थप समाचार
x