आमचुनाव २०७९

काठमाडौँ-१ मत अपडेट : रवीन्द्र मिश्र पहिलो हुँदा प्रकाशमान सिंह तेस्रो

इकागज |
मंसिर ५, २०७९ सोमबार ११:२ बजे

काठमाडौँ- काठमाडौँ-१ मा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन् । मिश्रले २८९ मत पाएका छन् ।

त्यस्तै एमालेका किरण पौडेलले १८६ मत पाएका छन् भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह १८३ मत पाएका छन् । मत गणना जारी छ ।



Author

थप समाचार
x