आमचुनाव २०७९

ललितपुर-३ मा पम्फा र तोसिमाले घटाए मतान्तर, यस्तो छ पछिल्लो मत अपडेट

इकागज |
मंसिर ५, २०७९ सोमबार ११:८ बजे

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार नेकपा एमालेले अग्रता लिएको छ । 

एमालेका उम्मेदवार अमृत खड्का ७८४ मतसहित अग्र स्थानमा छन् ।


उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७३ मत ल्याएर पछ्याइरहेकी छिन् ।

यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको ६९४ मत आएको छ।


Author

थप समाचार
x