आमचुनाव २०७९

भक्तपुर- २ : महेश बस्‍नेतले घटाए मतान्तर, कसको मत कति ?

इकागज |
मंसिर ५, २०७९ सोमवार १२:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् । 

थापाले ४११३ मत ल्याएका छन् भने एमालेका महेश बस्नेतले ३६८१  मत ल्याएका छन् ।



Author

थप समाचार
x