आमचुनाव २०७९

राजेन्द्र लिङ्देन भर्सेस कृष्ण सिटौला : मतान्तर १४

इकागज |
मंसिर ५, २०७९ सोमबार १२:५९ बजे

काठमाडौँ- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन झिनो मतान्तरले अगाडि रहेका छन् । पाँच सय मत गणना गर्दा लिङ्देनले २२७ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।



Author

थप समाचार
x