आमचुनाव २०७९

काठमाडौँ-६ : रास्वपाका शिशिर खनाल अघिअघि एमालेका सर्वेन्द्र खनाल पछिपछि

इकागज |
मंसिर ५, २०७९ सोमवार १३:१९ बजे

काठमाडौँ- काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता लिएका छन् । खनालले १७२ मत ल्याएका छन् ।

त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले १४३ मत पाएका छन् । त्यस्तै नेपाली कांग्रेसका भिमसेनदास प्रधानले १०८ मत ल्याएका छन् । मत गणना जारी छ ।
 



Author

थप समाचार
x