आमचुनाव २०७९

उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर बढी मतले अगाडि

इकागज |
मंसिर ५, २०७९ सोमबार १४:२९ बजे

राजविराज- सप्तरी-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव मतगणनाको सुरुवाती नतिजामा धेरै पछाडि परेका छन् । उनलाई जनमत पार्टीका डा.सीके राउतले धेरै मतान्तरले पछाडि छाडेका छन् ।

राउतले १०२०, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ र जनता समाजवादी पार्टीका अध्यक्ष यादवले ४५२ मत पाएका छन् ।



Author

थप समाचार
x