आमचुनाव २०७९

काठमाडौँ- २ : ओनसरी घर्ती र सोविता गौतमले ल्याए बराबरी मत, अरुको कति ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १५:६ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा हालसम्म १ सय मतगणना भएको छ ।

नेकपा माओवादीकी ओनसरी घर्तीले २४ मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले पनि २४ मत ल्याएकी छन् ।


नेकपा एमालेका मणिराम फुँयालले १९ मत पाएका छन् भने राप्रपाकी कुन्ती पोखरेलले १२ मत पाएकी छन् ।


Author

थप समाचार
x