आमचुनाव २०७९

मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका गुरुङ विजयी

इकागज |
मंसिर ५, २०७९ सोमबार १५:३५ बजे

काठमाडौँ- मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् । १ हजार ४८ मत ल्याएर गुरुङ विजयी भएका हुन् ।

एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मत ल्याएका छन् । उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएको छ ।


प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।
 


Author

थप समाचार
x