आमचुनाव २०७९

विश्व प्रकाश शर्मा भर्सेस अग्नि खरेल : मतान्तर ११४

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:१८ बजे

काठमाडौँ- झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्व प्रकाश शर्माले अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा शर्माले २१७ मत ल्याएका छन् ।


त्यस्तै एमालेका अग्नि खरेलले १०३ मत पाएका छन् ।


Author

थप समाचार
x