आमचुनाव २०७९

झापा-५ : ओली दोब्बर बढी मतले अगाडि

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:२२ बजे

काठमाडौँ- झापा- ५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता लिएका छन् । ओलीले ३२१२ मत ल्याएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले १५२३ मत पाएका छन् ।



Author

थप समाचार
x