आमचुनाव २०७९

चितवन-२ मा लामिछाने तेस्रो, पोखरेल र श्रेष्ठले कति मत पाए ?

इकागज |
मंसिर ५, २०७९ सोमबार १८:३० बजे

काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।

पोखरेलले ११४४ मत ल्याएका छन् । 


त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ७०४ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत ल्याएका छन् ।

चितवन-२ मा हालसम्म २२८५ गनिएको छ ।


Author

थप समाचार
x