आमचुनाव २०७९

सल्यानमा प्रकाश ज्वालाले लिए अग्रता

इकागज |
मंसिर ५, २०७९ सोमवार १९:४ बजे

काठमाडौँ- एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा एकिकृत समाजवादी पार्टीका प्रकाश ज्वालाले अग्रता लिएका छन् ।

५०४६ मत गणना गर्दा ज्वालाले २०९८ मत ल्याएका छन् ।


त्यस्तै एमालेका राजेन्द्रवीर राईले ४३२ मत ल्याएका छन् ।

त्यसैगरी पुतली चुनाव चिन्हका राजेन्द्र बहादुर शाहले १४९३ मत ल्याएका छन् ।


Author

थप समाचार
x