आमचुनाव २०७९

काठमाडौँ- २ मा यस्तो छ पछिल्लो मत परिणाम

इकागज |
मंसिर ५, २०७९ सोमबार १९:१४ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा मत गणना जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले पनि ६०२ मत ल्याएकी छन् ।


त्यस्तै नेकपा माओवादीकी ओनसरी घर्तीले ४०१ मत ल्याएकी छन् । 

नेकपा एमालेका मणिराम फुँयालले ३८६ मत पाएका छन् भने राप्रपाकी कुन्ती पोखरेलले ३१३ मत पाएकी छन् ।

हालसम्म १८०० मत गणना भएको छ ।


Author

थप समाचार
x