आमचुनाव २०७९

चितवन-२ मा कृष्णभक्त पोखरेलभन्दा रवि लामिछाने झण्डै चौब्बर मतले पछाडि

इकागज |
मंसिर ५, २०७९ सोमवार १९:५४ बजे

काठमाडौँ- चितवन-२ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायम राखेका छन् ।

पोखरेलले १२३७ मत ल्याएका छन् । 


त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ८४३ मत पाएका छन् ।

त्यसैगरी स्वतन्त्र पार्टीका रवि लामिछानेले ३२३ मत ल्याएका छन् । लामिछाने पोखरेलभन्दा चौब्बर मतले पछाडि छन् भने श्रेष्ठभन्दा दोब्बर बढी मतले पछाडि छन् ।

चितवन-२ मा हालसम्म २५८६ गनिएको छ ।


Author

थप समाचार
x