आमचुनाव २०७९

रञ्‍जिताले बढाइन् अग्रता

इकागज |
मंसिर ५, २०७९ सोमबार २०:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्‍जिता चौधरीले अग्रता बनाएकी छन् । रञ्‍जिताले १८५७ मत प्राप्त गरेकी छन् । 

उनलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरी पछ्याइरहेका छन् । चौधरीले ११९९ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका तपेन्द्र रावलले ४२१ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।


हालसम्म ४०४८ मत गणना भएको छ ।


Author

थप समाचार
x