आमचुनाव २०७९

ज्ञानेन्द्र शाहीले ८४७ मत ल्याउँदा एमालेका रतन नाथ योगीले पाए ६६ मत

इकागज |
मंसिर ५, २०७९ सोमबार २०:३६ बजे

काठमाडौँ- जुम्लाको प्रतिनिधि सभा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् ।

१३०० मत गणना हुँदा शाहीले ८४७ मत पाएका छन् ।


त्यस्तै नेकपा माओवादीकी गोमा कुँवरले २८४ मत पाएकी छन् ।

एमालेका रतन नाथ योगीले ६६ मत पाएका छन् । नेमकिपाका डिल्ली काफ्लेले ३९ मत पाएका छन् ।


Author

थप समाचार
x