आमचुनाव २०७९

मनाङबाट प्रतिनिधि सभामा कांग्रेसका गुरुङ विजयी

इकागज |
मंसिर ५, २०७९ सोमवार २१:३ बजे

पोखरा- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् । 

टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छोपाङले २ हजार २ सय ४७ मत ल्याए । मनाङबाट प्रदेश सभामा १ मा मुनिन्द्रजंग गुरुङ र २ मा स्वतन्त्रबाट राजिव गुरुङ विजयी भइसकेका छन् ।


र, यो पनि


Author

थप समाचार
x