आमचुनाव २०७९

प्रचण्डले ३९१ मत पाउँदा एमालेका मियाँले पाए ३३

इकागज |
मंसिर ५, २०७९ सोमबार २१:३३ बजे

काठमाडौँ- गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् ।

५५० मत गणना हुँदा प्रचण्डले ३९१ मत पाएका छन् ।


राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ६९ मत पाएका छन् । त्यस्तै एमालेका अब्दुस सालाम मियाँले ३३ मत पाएका छन् ।


Author

थप समाचार
x