आमचुनाव २०७९

माओवादीबाट विद्रोह गरेकी यादवले लिइन् अग्रता, अमरेशकुमार सिंह तेस्रो स्थानमा

इकागज |
मंसिर ५, २०७९ सोमबार २२:२८ बजे

सर्लाही- सर्लाही ४ मा  मधुमालाकुमारी यादवले अग्रता लिएकी छन् ।

माओवादीबाट विद्रोह गरेकी यादवले ८६४ मत ल्याएकी छन् ।


त्यस्तै कांग्रेसबाट विद्रोह गरेका डा. अमरेशकुमार सिंहले ८१७ मत पाएका छन् ।

सत्ता गठबन्धनका नागेन्द्र रायले ८५० ल्याएका छन् ।


Author

थप समाचार
x