आमचुनाव २०७९

रोमाञ्जक बन्दै काठमाडौँ-१ को मत गणना, मतान्तर २६

इकागज |
मंसिर ५, २०७९ सोमवार २३:१४ बजे

काठमाडौँ- काठमाडौँ-१ नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले फेरि अग्रता लिएका छन् । सिंहले ४८१९ मत पाएका छन् ।

राप्रपाका रवीन्द्र मिश्रले ४७९३ मत पाएका छन् । सिंहभन्दा मिश्र २६ मतले पछि परेका छन् ।


स्वतन्त्र पार्टीका पुकार बमले २३०२ मत ल्याएका छन् ।


Author

थप समाचार
x