आमचुनाव २०७९

यस्तो छ मातृका यादवको निर्वाचन क्षेत्र धनुषा १ को ताजा मत परिणाम

इकागज |
मंसिर ५, २०७९ सोमबार २३:२२ बजे

काठमाडौँ- धनुषा १ मा हालसम्म १४८३ मत गनिएको छ ।

जनता समाजवादी पार्टी, नेपालका दीपक कार्कीले अग्रता लिएका छन् । उनले ४३४ मत ल्याएका छन् ।


त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मल्ल ठकुरीले ४२० मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादवले ३४८ मत पाएका छन् ।

जनमत पार्टीका किशोरी साह कमलले १७३ मत पाएका छन् ।


Author

थप समाचार
x