आमचुनाव २०७९

सिन्धुपाल्चोक- २ : शेरबहादुर तामाङले लिए अग्रता, मोहनबहादुर बस्नेत एक सय मतले पछाडि

इकागज |
मंसिर ५, २०७९ सोमवार २३:४३ बजे

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा मत गणना सुरु भएको छ ।

नेकपा एमालेका शेरबहादुर तामाङले अग्रता लिएका छन् ।


तामाङले ४ सय मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले ३ सय मत पाएका छन् ।

राप्रपाका नर्सिङ श्रेष्ठले ७७ मत पाएका छन् ।


Author

थप समाचार
x