आमचुनाव २०७९

गगन थापाले ११९८६ मत ल्याउँदा राजन भट्टराईले कति मत पाए ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार ०:५५ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ४ मा मतगणना जारी छ ।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता लिएका छन् । थापाले ११९८६ मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ९२७६ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. ठाकुरमोहन श्रेष्ठले ११७५ मत पाएका छन् ।


Author

थप समाचार
x