आमचुनाव २०७९

चित्रबहादुर केसीले बढाए अग्रता

इकागज |
मंसिर ६, २०७९ मंगलबार १:३३ बजे

फाइल तस्बिर

बागलुङ- बागलुङ–१ मा मत गणना जारी छ ।

राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले अग्रता लिएका छन् । केसीले १४५१ मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका सूर्यप्रसाद पाठकले ९५९ मत पाएका छन् ।


Author

थप समाचार
x