आमचुनाव २०७९

अघि बढिन् सोविता, दोस्रोमा ओनसरी र कुन्तिको प्रतिस्पर्धा

इकागज |
मंसिर ६, २०७९ मंगलबार ५:२४ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नं २ मा मत गणना जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले २८०० मत ल्याएकी छन् ।


त्यस्तै नेकपा माओवादीकी ओनसरी घर्तीले १९६३ मत ल्याएकी छन् । 

नेकपा एमालेका मणिराम फुँयालले १८०२ मत पाएका छन् भने राप्रपाकी कुन्ती पोखरेलले १९०० मत पाएकी छन् ।


Author

थप समाचार
x