आमचुनाव २०७९

काठमाडौँ-७ : तेस्रोमा रहेकी मानुषीले १७१६ मत ल्याउँदा श्यामकुमार र गणेशले कति मत ल्याए ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार ५:४२ बजे

काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्यामकुमार घिमिरेले अग्रता लिएका छन् । उनले २१९३ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले २१४३ मत पाएका छन् ।


सत्ता गठबन्धनकी नेकपा माओवादीकी मानुषी यमी भट्टराईले  १७१६ मत ल्याएकी छन् ।

मत गणना जारी छ ।


Author

थप समाचार
x