आमचुनाव २०७९

पम्फाभन्दा तोसिमा दोब्बर मतले अगाडि

इकागज |
मंसिर ६, २०७९ मंगलबार ६:४६ बजे

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार स्वतन्त्र पार्टीकी तोषिमा कार्कीले अग्रता लिएकी छन् । कार्कीले ३८९६ मत पाएकी छन् ।

त्यस्तै एमालेका उम्मेदवार अमृत खड्का २९५९ मत पाएका छन् ।


यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको १७९६  मत आएको छ।


Author

थप समाचार
x