आमचुनाव २०७९

विश्वप्रकाश शर्माले १५९४० मत पाउँदा अग्नि खरेलले कति पाए ?

इकागज |
मंसिर ६, २०७९ मंगलबार १५:१० बजे

काठमाडौँ- झापा- १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।

शर्माले १५,९४० मत ल्याएका छन् ।


त्यस्तै नेकपा एमालेका अग्नि खरेलले १०,०८९ मत पाएका छन् ।

हालसम्म ३१,९४८ मत गणना भएको छ ।


Author

थप समाचार
x