आमचुनाव २०७९

रघुवीर महासेठ भर्सेस महेन्द्र यादव : मतान्तर ८२

इकागज |
मंसिर ६, २०७९ मगलवार १५:५८ बजे

काठमाडौँ- धनुषा ४ मा नेकपा एमालेका रघुवीर महासेठले अग्रता लिएका छन् । महासेठले ४७६ मत पाएका छन् ।

त्यस्तै कांग्रेसका महेन्द्र यादवले ३९४ मत ल्याएका छन् ।



Author

थप समाचार
x