आमचुनाव २०७९

लिङ्देनको पछिपछि सिटौला

इकागज |
मंसिर ६, २०७९ मगलवार १६:२१ बजे

काठमाडौँ- झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अग्रता लिएका छन् । 

लिङ्देनले ८७४४ मत ल्याएका छन् ।


नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ६५५३ मत पाएका छन् ।


Author

थप समाचार
x