आमचुनाव २०७९

सिन्धुपाल्चोक-१ : सुबोध-सरेश मतान्तर ९९१

इकागज |
मंसिर ६, २०७९ मंगलबार १७:३१ बजे

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को मत गणना जारी छ ।

नेकपा एमालेका सरेश नेपालले अग्रता लिएका छन् ।


नेपालले ७१७५ मत ल्याएका छन् ।

त्यस्तै नेकपा माओवादीका माधव सापकोटा सुबोधले ६१८४ मत ल्याएका छन् ।

त्यसैगरी सिन्धुपाल्चोक प्रतिनिधि सभा- १ को प्रदेश सभा 'क' मा नेपाली कांग्रेसकी मसिना खड्काले झिनो मत अन्तरले अग्रता लिएकी छन् । खड्‍काले

८२०१ मत ल्याएकी छन् भने एमालेका डिबि तामाङले ८१९० मत ल्याएका छन् ।


Author

थप समाचार
x