आमचुनाव २०७९

ललितपुर- २ (१) मा एमालेका श्रेष्ठ विजयी

इकागज |
मंसिर ६, २०७९ मगलवार १७:४८ बजे

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर २ (१) को प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमालेका रामेश्वर श्रेष्ठले ८२९८ मत ल्याएर विजयी भएका हुन् । 


उनका प्रतिद्वन्द्वी राप्रपाका धनराम केसी ६८५१ मत ल्याएर पराजय भए ।


Author

थप समाचार
x