आमचुनाव २०७९

झण्डै दुई हजार मतले अघि बढे मोहन बस्‍नेत

इकागज |
मंसिर ६, २०७९ मगलवार १८:२९ बजे

काठमाडौँ- सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा मत गणना जारी छ ।

नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्‍नेतले ६५९२ मत ल्याएका छन् ।


नेकपा एमालेका शेरबहादुर तामाङले ४६४२ मत ल्याएका छन् ।

राप्रपाका नर्सिङ श्रेष्ठले ३१० मत पाएका छन् ।


Author

थप समाचार
x