आमचुनाव २०७९

तोषिमा कार्कीले ९३०३ मत ल्याउँदा पम्फा भुसाललाई ३७५० मत

इकागज |
मंसिर ६, २०७९ मंगलबार १८:५३ बजे

काठमाडौँ- ललितपुर क्षेत्र नम्बर ३ मा जारी मतगणनाअनुसार स्वतन्त्र पार्टीकी तोषिमा कार्कीले अग्रता कायम राखेकी छन् । कार्कीले ९३०३ मत पाएकी छन् ।

त्यस्तै एमालेका उम्मेदवार अमृत खड्का ६६४३ मत पाएका छन् ।


यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको ३७५०  मत आएको छ।


Author

थप समाचार
x