आमचुनाव २०७९

जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह निर्वाचित

इकागज |
मंसिर ७, २०७९ बुधबार ७:२६ बजे

काठमाडौँ- जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह निर्वाचित भएका छन् ।

बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।


उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । 


Author

थप समाचार
x