आमचुनाव २०७९

पर्सा क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

इकागज |
मंसिर ७, २०७९ बुधबार ७:५६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका रमेश रिजाल पर्सा क्षेत्र नम्बर ४ मा निर्वाचित भएका छन् ।

उनले ३११४२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका जालिम मियाँ मन्सुरीले २५६१२ मत पाएका छन् ।


उनीहरूबीच ५५३० मतान्तर रह्यो


Author

थप समाचार
x