आमचुनाव २०७९

आमनिर्वाचन २०७९

काठमाडौँ- १० मा कांग्रेसका राजन केसीको 'ह्याट्रिक'

इकागज |
मंसिर ७, २०७९ बुधवार ८:७ बजे

काठमाडौँ- नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) काठमाडौँ क्षेत्र नम्बर १० मा विजयी भएका छन् ।

केसीले १४४५८ मत ल्याएर विजयी भएका हुन् । 


उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११७८६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ८७३६ मत पाएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएकी छन् ।

केसी यसअघि दुई निर्वाचनमा पनि विजयी भएका छन् ।


Author

थप समाचार
x