आमचुनाव २०७९

महेश बस्‍नेत भर्सेस दुर्लभ थापा : मतान्तर ६०१

इकागज |
मंसिर ७, २०७९ बुधबार १२:११ बजे

काठमाडौँ- भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा मत गणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले अग्रता लिइरहेका छन् । 

थापाले २२२३९ मत ल्याएका छन् ।


नेकपा एमालेका महेश बस्नेतले २१६३८  मत ल्याएका छन् ।


Author

थप समाचार
x