आमचुनाव २०७९

आमनिर्वाचन २०७९

सिन्धुली-२ बाट माओवादीको विजयी सुरुवात

इकागज |
मंसिर ७, २०७९ बुधबार १२:३१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका हुन् ।


निर्वाचन आयोगका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसँग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।


Author

थप समाचार
x