आमचुनाव २०७९

आमनिर्वाचन २०७९

हारिन् रामकुमारी झाँक्री, गुल्मीबाट गोकर्ण विष्टको ह्याट्रिक

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:० बजे

काठमाडौँ- गुल्मी-२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले जितेका छन् । २८४७६ मत ल्याएर विष्ट निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एकिकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीले २६४४२ मत पाएर पराजय भएकी छन् । विष्ट र झाँक्रीको मतान्तर २०३४ रहेको छ ।


यो सँगै विष्टले तेस्रो पटक चुनाव जितेका छन् ।


Author

थप समाचार
x