आमचुनाव २०७९

कर्णालीमा एमालेले खोल्यो खाता, जुम्ला प्रदेशसभा-२ मा टेकराज विजयी

इकागज |
मंसिर ७, २०७९ बुधबार १३:४१ बजे

सुर्खेत- जुम्ला प्रदेश सभा–२ मा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार समाजवादीका पदमबहादुर रोकायलाई हराउँदै एमालेका टेकराज पछाई विजयी भएका हुन् ।

कर्णाली प्रदेशका बहालवाला भौक्तिक पूर्वाधार तथा सहकारी विकास मन्त्री रोकायलाई पछाईले पराजित भएका पछाई । पछाईले ७ हजार ८ सय २७ मतले विजयी भएका छन् भने रोकायले ६ हजार ७ सय १५ मत ल्याएका छन् । पछाई नेकपा एमाले प्रदेश कमिटी उप–सचिव समेत हुन् ।



Author

थप समाचार
x